फैसला पुनरावलोकन – Nepal Press
फैसला पुनरावलोकन

एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाने, नेकपामै फर्काउन माग

काठमाडौं । नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलकोनमा जाने भएको छ । मंगलबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटी बैठकले एमाले र मा‌ओवादी केन्द्र ब्युँताउने फागुन २३ को अदालतको फैसलाको पुनरावलोकन गरी नेकपामै फर्काउन माग गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रीय कमिटी बैठकले पनि पुनरावलोकनमा जाने...