फूड ट्रक – Nepal Press
फूड ट्रक

पूर्वमा बढ्दो ‘फूड ट्रक’ क्रेज, निषेधाज्ञाले व्यावसायी समस्यामा

इटहरी । इटहरी १७ को चारतलेका इन्द्र दाहाल हरेक दिनजसो चार बजेपछि गाडी हाँकेर इटहरी आउँछन् । धरान जाने सडक किनारमा गाडी साइड लगाउँछन् । गाडीको बडी खोलेर कुर्सी निकाल्छन् । कुर्सीलाई लस्करै गाडीभन्दा दायाँतिर मिलाएर राख्छन् । गाडीमा विभिन्न पाकवान सजाएर राखिएको हुन्छ । खानाका परिकार छेवैमा मेन्यू...