फिल्म प्रदर्शन – Nepal Press
फिल्म प्रदर्शन

चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकीमा २२ फिल्म प्रदर्शन गरिने

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको एकसय वर्ष पुरा भएको अवसरमा २२ फिल्मलाई पुनः रिलिज गरिने भएको छ । चिनियाँ टिकट प्लेटफर्म मायोयानका अनुसार रिलिज गर्ने भनिएका फिल्महरु राष्ट्रियता झल्काउने खालका छन् । कोरियाली युद्धसहित १९३१ देखि ४५ सम्म भएको जापानी युद्धजस्ता विभिन्न विषयवस्तुमा बनेका फिल्मलाई प्रदर्शन गर्न लागिएको हो...