प्रेस ज्याकेट – Nepal Press
प्रेस ज्याकेट

प्रेस ज्याकेट लगाएर लागुऔषध ओसार्ने एकजना पक्राउ

कैलाली । कञ्चनपुरमा प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने एक युवा पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका- ३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका-४ का २५ वर्षीय नरेश जोशीलाई प्रहरीले पक्राउ गरेको हो । जोशीको साथबाट ७०० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी...