प्रतिनिधिसभाको विघटन – Nepal Press
प्रतिनिधिसभाको विघटन

भारतले भन्यो– प्रतिनिधिसभाको विघटन नेपालको आन्तरिक मामिला

काठमाडौं । भारतले प्रतिनिधिसभाको विघटन नेपालको आन्तरिक मामिला भएको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति औपचारिक प्रतिक्रिया व्यक्त गर्दै त्यस्तो धारणा राखेका हुन्। ‘हामीले नेपालका हालैका राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौँ’ उनले भने, ‘यी नेपालले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट निर्णय...