प्रचण्ड-माधव सभा – Nepal Press
प्रचण्ड-माधव सभा

माधव-प्रचण्डहरू जति गिडगिडाए पनि प्रधानमन्त्री पद पाउँदैनन्: मन्त्री साह

गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति गिडगिडाएपनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताएका छन् । शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले जति षड्यन्त्र र छल...