प्रचण्डबहादुर श्रेष्ठ – Nepal Press
प्रचण्डबहादुर श्रेष्ठ

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड नियुक्त

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि संचालक समितिमा रहेका श्रेष्ठ निर्माण व्यवसायी समेत हुन् । उनी एनबी कन्स्ट्रक्सनका मालिक हुन् । यसअघि तुलसी गौतम हिमालयन बैंकको सञ्चालक रहेका थिए ।...