प्रकाश दूतराज – Nepal Press
प्रकाश दूतराज

‘जाम भो माइली’ गीत टीकटकले मात्र हिट भएको होइन : प्रकाश दूतराज

काठमाडौं । गायक प्रकाश दूतराजले एक महिनाअघि आफ्नै शब्द र संगीतमा रहेको दोहोरी गीत ‘जाम भो माइली’ सार्वजनिक गरे । शान्तीश्री परियारसँग मिलेर उनले गाएको उक्त गीत अहिले टीकटकदेखि सामाजिक संजालमा हिट छ । युट्युवमा मात्र यसलाई अहिलेसम्म ७७ लाख पटक हेरिएको छ । टीकटक र अन्य सामाजिक संजालको...