पोखरा उद्योग वाणिज्य सङ्घ – Nepal Press
पोखरा उद्योग वाणिज्य सङ्घ

पोखरा उद्योग वाणिज्य सङ्घकाे अध्यक्षमा कोइराला

पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी हुनुभएको छ । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । घोषणा गरिएको मतपरिणामअनुसार कोइरालाले एक हजार ३७५ मत प्राप्त गर्नुभएको तथा सुवेदीले ९६५ मत प्राप्त गर्नुभएको थियो । कोइराला अहिले सङ्घमा वरिष्ठ उपाध्यक्ष र...