पेट्राेल पम्प व्यवसायी – Nepal Press
पेट्राेल पम्प व्यवसायी

‘फ्रन्टलाइनर हौं’ भन्दै पेट्रोल पम्प सञ्चालकहरु खोपको लविङमा, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थ बिक्री गर्ने पेट्रोल पम्पका सञ्चालकले कोरोनाविरुद्धको खोप माग गर्दै आन्दोलन गर्ने तयारी गरेका छन् । पेट्रोलियम पदार्थ बिक्रेताहरुको संगठन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले पम्प सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन धेरैपटक माग गर्दा पनि नपाएको भन्दै आन्दोलनको चेतावनी दिएको हो । केही दिन अगाडि...