पूर्वमाओवादी – Nepal Press
पूर्वमाओवादी

सामूहिक रूपमा एमाले प्रवेशको तयारीमा पूर्वलडाकु, लेनिन विष्टले भेटे ओली

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा माओवादी लडाकुहरू सामूहिकरूपमा एमाले प्रवेश गर्ने तयारी गरेका छन् ।  ‘युद्धकालीन अपराध र मुद्दा’ लाई सम्बोधन गर्न एमाले तयार भएकाले समूहमै एमाले प्रवेश गर्ने तयारीमा उनीहरू रहेका हुन् । यसै साता एक कार्यक्रम गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वलडाकुहरूलाई पार्टी प्रवेश...