पाराग्वे – Nepal Press
पाराग्वे

पाराग्वेलाई हराएपछि अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले पाराग्वेमाथि १-० को जित हासिल गरेको छ । यो जितले अर्जेन्टिना समूह ए बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । केहिबेरअघि सम्पन्न खेलमा अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले दशौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले एंगेल डी मारियाको पासमा गोल...