पर्वत पहिरो – Nepal Press
पर्वत पहिरो

पर्वतमा पहिरोमा परेर ज्यान गुमाउनेप्रति नेकपाद्धारा दुःख व्यक्त

काठमाडौं । पर्वतका विभिन्न स्थानमा पहिरोमा परि ज्यान गुमाउने सवै मृतकप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुख व्यक्त गरेको छ । पार्टीले शनिबार विज्ञप्ती जारी गर्दै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तीमार्फत नेकपाले पीडित परिवारको पुर्नस्थापना र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न सरकारसंग माग पनि गरेको...