परीक्षा हल भित्र टिकटक – Nepal Press
परीक्षा हल भित्र टिकटक

परीक्षा हल भित्र टिकटक बनाएर पोस्ट गर्ने परिक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने

काठमाडौं । परिक्षा हल भित्र टिकटक बनाएर पोष्ट गरेको पाइएमा त्यस्ता विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा हलमा नै मोवाइल लगेर उत्तरपुस्तिकाको फोटो खिचेर टिकटर बनाई सामाजिक सञ्जालमा राख्ने लगायतका गतिविधिप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले यस्तो चेतानवी दिएको हो । राष्ट्रिय...