परशुराम मेघी गुरुङ – Nepal Press
परशुराम मेघी गुरुङ

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालो धनलाई सेतो बनाउँदा कुन श्रमजिवी जनताको हित हुन्छ ? (भिडिओ)

काठमाडौं । जलविद्युतलगायत विभिन्न परियोजनामा लगानी गर्नेको सम्पत्तिको स्रोत २०८२ सालसम्म नखोजिने भन्ने बजेट विधेयकमा पेस भएको प्रावधानप्रति प्रमुख विपक्षी नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको शुरूमै उठेर एमाले सांसद परशुराम मेघी गुरुङले सदनको कारवाही अघि नबढाउन अध्यक्षलाई आग्रह गर्दै एमालेको विरोधको अर्को कारण कालो...