न्युरो-इन्डोक्राइनको ट्युमर – Nepal Press
न्युरो-इन्डोक्राइनको ट्युमर

बाबुराम भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर आशंका, उपचारका लागि आज दिल्ली जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाने भएका छन् । उनी नेपाल वायुसेवाको विमानमार्फत नयाँ दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए...