निजीकरण – Nepal Press
निजीकरण

नेवानीबारे मन्त्रालयको प्रष्टीकरण- निगम निजीकरणबारे छलफलसमेत भएको छैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना नभएको प्रष्ट्याएको छ । निगमलाई निजीकरण गर्न खोजिएको भन्दै त्यहाँका कर्मचारी आन्दोलनरत रहेको बेला मन्त्रालयको यो धारणा आएको हो । निगमले विज्ञप्ति निकालेर निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै...