निजामती कर्मचारिको आधिकारिक ट्रेड युनियन – Nepal Press
निजामती कर्मचारिको आधिकारिक ट्रेड युनियन

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन गरी वैधानिकता दिन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासबाट बुधबार सो आदेश भएको हो । आदेशमा अदालतले थप गरिएको अवधिमा निषेधाज्ञा जारी हुदाँ वचत भएको समयलाई मध्यनजर गर्दै यसअघि नै निर्वाचित कार्यसमितिलाई वैधानिकता दिन भनिएको छ...