नयाँ एमाले – Nepal Press
नयाँ एमाले

प्रस्तावित ‘नयाँ एमाले’: अध्यक्षमा शक्ति केन्द्रित, संघीयतालाई आत्मसात

काठमाडौं । सर्वोच्च अदालतले ‘नेकपा’ एकता बदर गर्दै पुर्नस्थापित गरिदिएको एमालेलाई नेताहरु ‘नयाँ एमाले’ भन्ने गर्छन् । माओवादी केन्द्रबाट रामबहादुर थापा बादल लगायतका नेताहरुको समूह पार्टीमा मिसिएकाले यसलाई ‘नयाँ एमाले’ का रुपमा बुझ्नुपर्ने तर्क अध्यक्ष केपी शर्मा ओलीले समेत दिने गरेका छन्। अब उनीहरुले भन्ने गरेको नयाँ एमालेले विधान...