नकआउट चरण – Nepal Press
नकआउट चरण

युरो २०२० को नकआउट चरणमा यस्तो बन्यो समीकरण

एजेन्सी । युरोपेली महादेशीय फुटबल प्रतियोगिता युरो २०२० को समूह चरणका खेलहरु सम्पन्न भएका छन् । २४ टोलीबीचको प्रतिस्पर्धामा ८ टोलीको यात्रा नकआउट चरणमा पुग्न सकेन । क्वाटरफाइनल प्रवेशका लागि १६ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन् । पहिलो खेलमा समूह ए को उपविजेता वेल्स र...