धादिङ जिल्ला अदालतका न्यायाधीश – Nepal Press
धादिङ जिल्ला अदालतका न्यायाधीश

कोरोनाबाट न्यायाधीश पौडेलको निधन

धादिङ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । ५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रवार बिहान काठमाडौंको स्टार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनको २०...