दोबाटे विक – Nepal Press
दोबाटे विक

मन्त्रीको सपथग्रहण गर्न गएका दोबाटेको नाम बाटोमै काटियो

शेरबहादुर देउवापक्षीय कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई कानूनमन्त्री बनाउन माथिबाट दबाब परेपछि रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका उनी निकट दोबाटे विकको नाम काटिएको स्रोतले जनाएको छ ।