दीक्षान्त समारोह – Nepal Press
दीक्षान्त समारोह

त्रिविका २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित (तस्बिरहरू)

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा भएको दीक्षान्त समारोहमा टीयूका विभिन्न संकायका विद्यार्थी दीक्षित भएका हुन् ।