दिप्रुङ चुइचुम्मा – Nepal Press
दिप्रुङ चुइचुम्मा

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई २८२३ मत प्राप्त गरी िवजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईले २१६२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै अरुणा थापा विजयी भएकी छन् । उनले २३३३...