दिगो विकास तथा सुशासन समिति – Nepal Press
दिगो विकास तथा सुशासन समिति

रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न संसदीय समितिको निर्देशन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।