दाङ खानेपानी – Nepal Press
दाङ खानेपानी

तुल्सीपुर खानेपानीमा कांग्रेसका गिरीबन्धुको भिडन्त, ९ दलले कांग्रेसलाई छाड्दा गेहेन्द्र पक्ष बागी

दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै त्यसका बाछिटा दाङको राजनीतिमा देखिन थालेका छन् । कांग्रेस केन्द्रीय कार्य समितिका नवनिर्वाचित दुई केन्द्रीय सदस्य सहोदर दाजु भाइ भए पनि गुट फरक परेका कारण त्यसको असर तुल्सीपुर खानेपानीको निर्वाचनमा देखिएको हो । अन्य पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको अवस्थामा कांग्रेसभित्रका...