दलित समुदायका पत्रकार – Nepal Press
दलित समुदायका पत्रकार

क्षमता विकासका कार्यक्रम ल्याउन दलित समुदायका पत्रकारको माग

काठमाडौं । दलित समुदायका पत्रकारले आफूहरूको क्षमता विकासका कार्यक्रम ल्याउन नेपाल पत्रकार महासंघसँग माग गरेका छन् । नेपाल पत्रकार महासंघको दलित विभागले काठमाडौंमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासंघको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रमुख र पत्रकारले अब आमसञ्चार माध्यमले ४ हजार वर्षदेखि उत्पीडनमा रहेको...