दक्षिण सुडान – Nepal Press
दक्षिण सुडान

दक्षिण सुडानमा नेपालको सशष्त्र प्रहरी युनिट उत्कृष्ट

काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपालको सशष्त्र प्रहरी बललाई राष्ट्रसंघले उत्कृष्ट घोषणा गरेको छ । सशष्त्र प्रहरी बलको फम्र्ड पुलिस युनिट (एफपीयू-१)ले पूर्णाङ्क प्राप्त गर्दै उत्कृष्ट भएको हो । दक्षिण सुडानमा राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपालसहित विभिन्न ६ मुलुकका प्रहरी छन् । युनिटका कमान्डिङ अफिसर प्रहरी बरिष्ठ...