त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल – Nepal Press
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबी, दिनभर उडान प्रभावित हुने

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने जनाइएको छ । उडानहरु निर्धारित समयभन्दा ढिलो हुनसक्ने बताइएको छ । विमानस्थल कार्यालयद्वारा जारी सूचनामा भनिएको छ-...