त्रिपुरासुन्दरी गाउँपालिका – Nepal Press
त्रिपुरासुन्दरी गाउँपालिका

त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका बोहोरा निर्वाचित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेले अध्यक्ष र उपाध्यक्ष जितेको छ । गाउँपालिकामा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४ हजार २२९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले ३ हजार २ सय ६७ मत ल्याएका छन्...