तीन सचिव – Nepal Press
तीन सचिव

बढुवा भएका तीन सचिवको पदस्थापन (कसको कहाँ)

काठमाडौं। भर्खरै बढुवा भएका तीन सचिवको पदस्थापन भएको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फ बढुवा भएका दुई सचिव र प्राविधिक तर्फ बढुवा भएका एक सचिवलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रशासन तर्फ यस अघि बढुवा भएका कृष्णहरी पुष्कर...