डब्लूएचओ – Nepal Press
डब्लूएचओ

हैजा रोक्न डब्लूएचओले नेपाललाई २ लाख ५२ हजार डोज ओरल खोप दिने

काठमाडौं । नेपालको कपिलवस्तुमा फैलिएको झाडापखाला रोकथामका लागि विश्व स्वाथ्य संगठनले २ लाख ५२ हजार ३६३ डोज ओरल खोप दिने भएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा मुखबाट खाने हैजाको ओरल खोप ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो । झाडापखाला फैलिएको क्षेत्रमा चाडै खोप ल्याउन...