टोनी क्रुस – Nepal Press
टोनी क्रुस

अन्तर्राष्ट्रिय फुटबलबाट क्रुसले लिए सन्यास

काठमाडौं । जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याासको घोषणा गरेका छन् । जारी युरो २०२० को अन्तिम १६ मा इङ्ल्यान्डसँग २–० गोलको नतिजामा पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको थियो । प्रतियोगिताबाट बाहिरिएसँगै रियाल मड्रिडका ३१ वर्षीय मिडफिल्डर क्रुसले सन्यासको घोषणा गरेका हुन् । सन् २००९ मा जर्मन टोलीबाट...

Nepal Press - Live
Nepal Press - Live