टेस्ट क्रिकेट – Nepal Press
टेस्ट क्रिकेट

भारतविरुद्ध पहिलो इनिङमा इङ्ल्यान्ड ९९ रनले अगाडि

काठमाडौं । ओले पोप र क्रिस वोक्सको अर्धशतकप्रेरित इङ्ल्यान्डले चौथो टेस्टको पहिलो इनिङमा भारतविरुद्ध २ सय ९० रनको योगफल तयार गरेको छ । पहिलो इनिङमा भारततलाई १ सय ९१ रनमा समेटेको इङ्लिस टोली शुक्रबार राति सबै विकेट गुमाएर २ सय ९० रन बनायो । दोस्रो दिनको खेल ५३/३ बाट...