टी-२० विश्वकप – Nepal Press
टी-२० विश्वकप

टी-२० विश्वकपः अष्ट्रेलियाले आफैं जित्यो कि टसले जितायो ?

टसले खेलको नतिजालाई प्रभावित तुल्याउनु क्रिकेटमा अनौठो मानिँदैन । तर, यस विश्वकपमा जति टसको एडभान्टेज विगतमा सायदै कुनै विश्वस्तरीय प्रतियोगितामा देखिएको थियो ।