जिन सिक्वेन्सिङ परीक्षण – Nepal Press
जिन सिक्वेन्सिङ परीक्षण

नेपालमा पहिलोपटक कोभिड-१९ को जिन सिक्वेन्सिङ परीक्षण सुरु

काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै सरकारी प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ सुरुवात भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभाग र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जिन सिक्वेन्सिङ सुरु गरिएको हो । जैविक प्रविधि विभागमा...