जितजंग बस्नेत – Nepal Press
जितजंग बस्नेत

संविधान माथिको आक्रमण स्वीकार्य छैन: तरुण दल

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र लोकतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन् । शनिबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बस्नेतले मध्यरातको अध्याँरोमा संविधानको चीरहरण भएको भन्दै संविधान माथिको आक्रमण स्वीकार्य नभएको बताएका छन् । ‘देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको...