जनकपुर बार एशोसियसन – Nepal Press
जनकपुर बार एशोसियसन

लेखापढीको दरखास्त फाराम शुल्कमा जनकपुर बारको ठगी, अदालत पनि मिलेको आशंका (भिडिओ)

जनकपुरधाम । नेपाल बार एशोसिएसन जनकपुरले लेखापढी व्यवसायी प्रमाण-पत्रका लागि दरखास्त फाराम भर्नेहरूसँग अवैधरूपमा रकम असुली गरिरहेको पाइएको छ । जिल्ला अदालत धनुषाले लेखापढी व्यवसायी प्रमाण-पत्रका लागि दरखास्त फाराम भर्नका लागि ११० रुपैयाँ दस्तुर मात्र तोकेको छ । तर, बारले फारामवापत ३ हजार असुल्दै आएको छ । ‘दरखास्त फाराम...