जगतबहादुर विश्वकर्मा – Nepal Press
जगतबहादुर विश्वकर्मा

एमाले गण्डकी प्रदेश अध्यक्ष बने जगत विश्वकर्मा

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्षमा जगतबहादुर विश्वकर्मा चयन भएका छन् । पूर्व युवा तथा खेलकुदमन्त्री विश्वकर्मा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । विश्वकर्मा अध्यक्षमा चयन भएसँगै अब एमालेका सातै प्रदेश अध्यक्षको टुंगो लागेको छ । अध्यक्ष विश्वकर्माले मंगलबार पदभार ग्रहण गरेका छन् । प्रदेश कार्यालय नयाँबजारमा...