छानविन – Nepal Press
छानविन

कोरोनाभाइरसको उत्पतिको पुनः छानविन गर्न भारतको आग्रह

दिल्ली । भारतले कोरोनाभाइरसको उत्पतिबारे पुनः छानविन गर्नुपर्ने बताएको छ । थप तथ्यांक र अध्ययनका माध्यमबाट निचोडमा पुग्न अर्को चरणको अध्ययनको आवश्यकता रहेको भारतले जनाएको छ । शुक्रबार विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले उक्त जानकारी दिएका हुन् । भाइरसको उत्पतिबारे यसअघि विश्व स्वास्थ्य संगठनले संचालन...