चौथो संस्करण – Nepal Press
चौथो संस्करण

भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर

बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण भोली (शनिबार) देखि सुरु हुँदैछ । यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटरहरुले भाग लिँदैछन् ।