घुससहित पक्राउ – Nepal Press
घुससहित पक्राउ

नेपाल विद्युत प्राधिकरण सुपरभाइजर पहाडी एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । नेपाल बिद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा अन्तरगत सव–स्टेसन पाटन, ललितपुरमा कार्यरत सव–स्टेसन प्रमुख (सुपरभाइजर) सोमप्रसाद पहाडी एक लाख ४० हजार घुससहित पक्राउ परेका छन् । प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग उक्त रकम घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले...