ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा – Nepal Press
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

जयसिंह धामीको परिवारलाई एक करोड क्षतिपूर्ति दिन माग गर्दै भारतीय दूतावासमा ज्ञापनपत्र

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरेको छ । भारतीय स्वतन्त्रता दिवसका दिन मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै सो माग गरेको हो । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेका थिए...