गुल्शन झा – Nepal Press
गुल्शन झा

अमेरिकाविरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने, गुल्शनको डेब्यू

काठमाडौं । विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ४:१४ बजे सुरु हुने खेलमा अमेरिकाले टस जितेर बलिङ रोजेको छ । सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई...