गुइडेज – Nepal Press
गुइडेज

सहज जितसहित भ्यालेन्सिया ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । शुक्रबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियाले डिपोर्टिभो एलाभेसमाथि ३–० को नतिजामा सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै ड्यानियल वासको गोलसँगै भ्यालेन्सियाले अग्रता लिएको थियो । उनले डेनिस चेसिरेभको पासमा भ्यालेन्सियालाई सुरुआतमै अग्रता दिलाएका थिए । भ्रमणकारी एलाभेसमाथि हाबी बनेको भ्यालेन्सियाका लागि पहिलो...