गण्डक ब्यारेज – Nepal Press
गण्डक ब्यारेज

पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, नवलपरासीका २० गाउँ उच्च जोखिममा

पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिए ।