गंगाबहादुर – Nepal Press
गंगाबहादुर

बेपत्ता भएको ५२ वर्षपछि फेसबुकले घर फर्कायो गंगाबहादुरलाई

बेनी । बेपत्ता भएको ५२ वर्षपछि म्याग्दीका एक वृद्धको पारिवारिक पुनर्मिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका-४ थामडाँडाका ७५ वर्षीय जंगबहादुर भनिने गंगाबहादुर गुरुङ सम्पर्कमा आएका हुन् । २६ वर्षको हुँदा सम्पर्कविहीन भएका गुरुङ चार वर्षपछि कैलालीको चुरे गाउँपालिका-३ मस्यगाउँमा पुगेको खबर परिवारले पाएका थिए । त्यसपछि पनि...