खोप वितरण – Nepal Press
खोप वितरण

खोप वितरणमा अनियमितता गर्नेलाई छानविनको दायरामा ल्याइनेछ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप वितरणमा अनियमितता भएको पाइएमा कारवाही हुने बताएको छ । आज आइतबार नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रमुख डा. झलक गौतमले उक्त कुरा बताए । उनले भने, ‘चिनजान, दबाबको भरमा खोपको मापदण्ड तोडेर खोपको ‘मिसयुज’ गर्नेलाई सरकारले छानिबिनको प्रक्रियामा अगाडी बढाइने छ ।’ पछिल्लो...