खोप प्रमाणीकरण – Nepal Press
खोप प्रमाणीकरण

उपत्यकाका चार अस्पताल र बाहिरका ५० शैया भन्दामाथीका अस्पतालबाट खोप प्रमाणीकरण हुने

काठमाडौं । काठमाडौं उपत्यकामा टेकु अस्पतालका अतिरिक्त पाटन अस्पतालल नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट र उपत्यका बाहिरका ५० शैया भन्दा माथीका सरकारी अस्पतालबाट समेत खोप प्रमाणीकरण गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । वैदेशिक रोजगारमा जाने युवालाई समेत लक्षित गरी खोप लगाउन थालिएसँगै खोप प्रमाणीकरणको माग...