खोप केन्द्र – Nepal Press
खोप केन्द्र

काठमाडौंका खोप केन्द्र अस्तव्यस्त, खोप लगाउन नपाएपछि ज्येष्ठ नागरिक आक्रोशित

काठमाडौं । कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौले खोप लगाउन नपाइ फर्कनु पर्यो । उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत...